Revelation 9:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि छैटौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि परमेश्वरको अगाडि भएको सुनको वेदीका चारै कुनाबाट आवाज आएको मैले सुनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले परमेश्वरको अगाडि रहेका सुनका वेदीका चार सीङबाट निस्केको एउटा आवाज सुनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ।
Nepali ERV (पवित्र बाइबल)
छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सिङ्गबाट आएको स्वर मैले सुनें।
Nepali Tamang 2011
ढुरेमला स्वर्गदूतसे ह्राङला बिगुल ह्राप्मा ङाइ परमेश्वरला ङाच्छा मुबा म्हरला धूप म्राबा ग्लाला कुनी ब्लिग्याम चुह्रङ् भिबा काइ थेःजी।