Revelation 9:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चार स्‍वर्गदूत फुकाइए, सारा संसारका मानिस जातिको तेस्रो भागलाई नाश पार्नलाई यसै वर्षको यसै महिनाको यसै दिनको यही बेलाको लागि उनीहरू तयार पारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो।
Nepali ERV (पवित्र बाइबल)
यी चार स्वर्गदूतहरुलाई यस घडी दिन, महीना अनि र्वषको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरुलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरुलाई मार्न भनी मुक्त गरिए।
Nepali Tamang 2011
चुनोन धुइ, चुनोन धिनकुनु, चुनोन ला, चुनोन दिङला लागिरी ठीक लसी थान्‍बा थे स्‍वर्गदूत ब्‍लिदा जम्‍बुलिङरी मुबा म्‍हिगदेला भो सोमरी भो गिकदा साइबाला लागिरी पुइबा हिन्‍ना।