Revelation 9:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुनियाँभरिका मानिसहरूलाई तेस्रो भागको तीन महामारीले मार्यो। त्यो महामारीचाहिँ घोडाको मुखबाट निस्कने आगो, धुवाँ र गन्धक थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीका सम्पूर्ण मानिसहरुका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरु आगो, धुवाँ अनि गन्धकद्वारा मारिए।
Nepali Tamang 2011
थेनीगदेला सुङग्याम थोन्बा मे, म्युगुदेन गन्धकला आपत विपत सोमग्याम जम्बुलिङरी मुबा भो सोम न्हङला भो गिक म्हिगदे साइजी।