Revelation 9:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ती घोडाका मुख र पुच्छरमा पनि मार्ने शक्ति थियो। तिनीहरूका पुच्छर विषालु साँपका टाउकाजस्ता थिए र मानिसहरूलाई पिरोल्न ती चलाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छर सर्पजस्ता थिए, जसका टाउका थिए। तीद्वारा तिनीहरूले मानिसलाई चोट पार्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्याउँथे।
Nepali ERV (पवित्र बाइबल)
ती घोडाहरुका शक्ति तिनीहरुको मुख अनि पुच्छरमा थियो। तिनीहरुको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरुले मानिसहरुलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।
Nepali Tamang 2011
तिग्दा भिसम थे तागदेला सुङदेन मेःरी शक्ति मुबा। थेनीगदेला मेः चा बिख मुबा पुख्रीला थोबो ह्रङ्बान मुबा। ओच्छे थेनीगदेसे म्हिगदेदा मेःदेन थोबोसे पोर तना लमुबा।