Revelation 9:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस ताराले गहिरो भड्खाला खोल्यो र ठूलो भट्टीबाट धुवाँ निस्केको जस्तै त्यहाँबाट धुवाँ निस्क्यो अनि त्यो धुवाँले घामको ज्योति र आकाश पनि कालो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले अतल कुण्ड खोल्यो, र त्यस कुण्डबाट आगोको ठूलो भट्टीबाट निस्केको धूवाँजस्तो आयो, र कुण्डको धूवाँले सूर्य र वायुमण्डल अँध्यारो पार्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।
Nepali ERV (पवित्र बाइबल)
अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र अकाश अँध्यारो भयो।
Nepali Tamang 2011
थे सारसे ल्हानान नुप्बा व्हाङला म्राप ठोङ्मा थेग्याम मेला घ्रेन खाराङग्याम थोन्बा ह्रङ्बान म्युगु थोन्जी। थे म्युगुसे लमा धिनीदेन मु धोप तना लजी।
Recommended Reading