Revelation 9:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो धुवाँबाट सलहहरू पृथ्वीमा आए र तिनीहरूलाई बिच्छीको जस्तो डस्ने शक्ति दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के, र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो धुँवाबाट सलहहरु पृथ्वीतिर आए। तिनीहरुलाई विच्छीहरुले जस्तै चिल्ने शक्ति दिइएको थियो।
Nepali Tamang 2011
जमाहेन्से थे म्युगु न्हङग्याम तिरीगदे थोन्सी जम्बुलिङरी खजी। थे तिरीगदेदा बिच्छीगदेसे जिबा ह्रङ्बान जिबा शक्ति पिन्जी।