Revelation 9:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झारपात वा रूखलाई केही हानि नगर्न तर निधारमा परमेश्‍वरको मोहर नलागेका मानिसहरूलाई मात्र सताउन तिनीहरूलाई भनिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्‍वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरुलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरुले ती मानिसहरुलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अंकित थिएन।
Nepali Tamang 2011
जम्‍बुलिङला छे स्‍याउलादेन दोङगदेदा तिगै न्‍होङ्ना थालउ। तर ङोरी परमेश्‍वरला छाप आरेबागदेदा जे दुख पिन्‍गो भिसी थे तिरीगदेदा कुल्‍बा मुबा।