Revelation 9:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूलाई मारिहाल्नचाहिँ होइन तर पाँच महिनासम्म सताउन सलहहरूले अधिकार पाए। त्यसरी सताउँदा ती मानिसहरूलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई मारी त नहाल्नू, तर पाँच महिनासम्म यातना दिनू भन्ने तिनीहरूलाई अख्तियार दिइयो, र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरुलाई, मानिसहरुलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरुलाई मानिसहरुलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरुले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो।
Nepali Tamang 2011
थेनीगदेदा साइनोन चा थासाइगो, तर ला ङाधोना दुख पिन्गो भिसी थे तिरीगदेदा अधिकार पिन्जी। थे तिरीगदेसे पिन्बा दुख चा म्हिदा बिच्छीसे जीमा स्हु खबा ह्रङ्बान स्हु खमुबा।