Revelation 9:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका केश स्‍त्रीको केशजस्‍तो र तिनीहरूका दाँत सिंहहरूका जस्‍ता थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका केश स्‍त्रीका केशजस्‍तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्‍ता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुको केश स्त्रीहरुको केश जस्तै थियो। तिनीहरुका दाँत सिंहका जस्तै थिए।
Nepali Tamang 2011
थेनीगदेला क्रा म्रिङम्‍हेमेला क्रा ह्रङ्‌बान ह्रेङ्बा मुबा, ओच्‍छे स्‍वा चा च्‍यान्‍ना स्‍वा ह्रङ्‌बान मुबा।