Romans 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको इच्छाअनुसार अब तिमीहरूलाई भेट्न सकूँ भनेर म उहाँलाई बिन्ती चढाउँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यो माग्दछु, कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्त गर्न सकूँ।
Nepali Tamang 2011
परमेश्वरसे म्हन्बा अन्छार ङा जस्तो लसीन एनीगदे मुबा ग्लारी खबारी खम्गै भिसी ङाइ प्रार्थना लमा सदन परमेश्वरदेन छ्याम बिन्ती लबा मुला।