Romans 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मलाई सभ्‍य-असभ्‍य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।
Nepali ERV (पवित्र बाइबल)
मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।
Nepali Tamang 2011
ग्रीक म्‍हि हिन्‍सै आहिन्‍सै, पढब लबा मुसै आरेसै जम्‍मादान थार्बा पिन्‍बा समाचार थेःना लबा जिम्‍मा ङाला हिन्‍ना।