Romans 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई यो सुसमाचार सुनाउन लाज लाग्‍दैन कारण विश्‍वास गर्ने जति पहिले यहूदी अनि अन्यजातिका मानिसलाई यो सुसमाचार परमेश्‍वरको मुक्ति दिने शक्ति हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्‍वरको शक्ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।
Nepali ERV (पवित्र बाइबल)
म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
Nepali Tamang 2011
चु थार्बा पिन्‍बा समाचार थेःना लबारी ङा आपेःमुला। तिग्‍दा भिसम विश्‍वास लबागदे जम्‍मालान लागिरी चु थार्ना लबा परमेश्‍वरला शक्ति हिन्‍ना। ङाच्‍छा यहूदीगदेदा थार्ना लबाला लागिरी हिन्‍ना, थेह्रङ् लसीन अर्गु य्‍हुलला म्‍हिगदेला लागिरीनोन हिन्‍ना।