Romans 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गबाट परमेश्वरको रिस मानिसहरूका पाप र दुष्ट कामको विरोधमा देखापरेको छ। तिनीहरूले आफ्ना दुष्ट युक्तिले सत्यलाई छेक्तछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्टताद्वारा दबाइराखेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ।
Nepali Tamang 2011
म्हिगदेसे परमेश्वरला बिरोध लसी पापदेन आज्यबा गे लबासे लमा परमेश्वर बोमो खसी थेनीगदेथोरी स्वर्गग्याम सजाय खबा मुला। थेनीगदेसे लबा आज्यबा गेसे सत्य तामदा नाङ्सी थान्बा मुला।