Romans 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूलाई दण्‍ड दिनुहुन्‍छ किनभने परमेश्‍वरको बारेमा मानिसले जान्‍नुपर्ने कुरा परमेश्‍वर आफैंले तिनीहरूलाई छर्लङ्ग हुने गरी देखाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अगि प्रष्‍ट छ। किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।
Nepali Tamang 2011
परमेश्‍वरला बारेरी घोखम्‍बा ताम चा थेनीगदेला ङाच्‍छान मुला। तिग्‍दा भिसम थे ताम परमेश्‍वरसे थेनीगदेदा उन्‍सी जिन्‍बा मुला।