Romans 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सुसमाचारचाहिँ परमेश्‍वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्‍मिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
Nepali Tamang 2011
थे थार्बा पिन्‍बा समाचार चा परमेश्‍वरला झा य्‍हाङला प्रभु येशू ख्रीष्‍टला बारेरी हिन्‍ना। थे म्‍हि दोसी दाऊद ग्‍लेला वंशग्‍याम न्‍हजी।