Romans 1:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्माले देखाउनुभएअनुसार उहाँ परमेश्वरको शक्तिशाली पुत्र पनि हुनुहुन्छ। यो कुरा उहाँ मरेर पनि बिउँतिएकोले प्रकट गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका पुत्र नियुक्त हुनुभयो।
Nepali Tamang 2011
म्हि दोसी न्हसैनोन थे स्वर्गग्याम फेप्खबा मुबा, य्हाङला प्रभु येशू ख्रीष्टदा परमेश्वरला झा हिन्ना भिसी परमेश्वरला आत्माला शक्तिसे उन्बा अन्छार परमेश्वरसे थेदा सिबाग्याम सोना लजी।