Romans 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्‍टका हुन बोलाइएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ।
Nepali ERV (पवित्र बाइबल)
अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो।
Nepali Tamang 2011
थेनीगदे न्‍हङरी एनीगदेदाएनोन येशू ख्रीष्‍टला ह्राङलान म्‍हि स्‍होबारी ङ्‌योइबा मुला।