Romans 10:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्‍वर सबैका परमेश्‍वर हुनुहुन्‍छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्‌ले धनी तुल्‍याउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यहूदी र अन्‍यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्‍छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्‍नो प्रशस्‍त आशिष्‌ दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम यहूदीदेन अर्गु य्‍हुलला म्‍हिगदे न्‍हङरी तिगै फरक आरे। प्रभु गिक जे मुला, थेनोन प्रभु जम्‍मालान प्रभु हिन्‍ना। थेदेन छ्‌याम ह्रीबा म्‍हिगदेदा थेसे ल्‍हानान मोलम पिन्‍ना।