Romans 10:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका बारेमा उहाँले भन्नुभयो, “मेरा कुरा नमान्ने र मेरै विरोधमा उठ्ने मानिसहरूलाई डाक्न मैले दिनभरि आफ्नो हात पसारें,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलको विषयमा तिनी भन्छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलको बारेमा परमेश्वर भन्नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”
Nepali Tamang 2011
इस्राएलीगदेला बारेरी परमेश्वरसे चुह्रङ् भिसी सुङ्बा मुला, “ङाला ताम आङ्यान्बादेन सेम कोङ्बा म्हिगदेदा ‘खउ’ भिसी ङाइ धिन गिक या पिन्जी।”