Romans 10:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने विश्‍वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्‍ट व्यवस्थाको टुङ्गो हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने विश्‍वास गर्ने धर्मी ठहरिओस्‌ भनेर ख्रीष्‍ट नै व्‍यवस्‍थाको अन्‍त्‍य हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ उ धर्मी हुन सक्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम ख्रीष्‍टदा विश्‍वास लबा म्‍हिगदे परमेश्‍वरदा सेम निबा म्‍हि दोगै भिसी ख्रीष्‍टसेन ठिमला गे पूरा लजी।