Romans 10:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले व्यवस्थाद्वारा प्राप्त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन् “व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”
Nepali Tamang 2011
“ठिमरी पाङ्बा अन्छार परमेश्वरदा सेम निबा म्हि दोबारी म्हाइबागदे ठिम अन्छारनोन भ्रतोःला” भिसी मोशासे भ्रिबा मुला।