Romans 10:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने)
Nepali ERV (पवित्र बाइबल)
तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)
Nepali Tamang 2011
तर विश्‍वासग्‍याम परमेश्‍वरदा सेम निबा म्‍हि दोबा तामसे चुह्रङ् भिसी पाङ्बा मुला, “एनीगदेसे सेम न्‍हङरी ‘खाल स्‍वर्गरी निला?’ भिसी थापाङ्‍गो, चु भिबा चा ख्रीष्‍टदा मार भबारी हिन्‍ना।