Romans 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“वा आफ्‍नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्‍टलाई मरेकोबाट माथि ल्याउन)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वा आफ्‍नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात्‌ मरेकाहरूबाट ख्रीष्‍टलाई माथि ल्‍याउनलाई)।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)।
Nepali ERV (पवित्र बाइबल)
र नभन, पातालमा को जानेछ?” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)
Nepali Tamang 2011
ओच्‍छे ‘ल्‍हानान नुप्‍बा व्‍हाङधोना खाल निला?’ भिसीएनोन एनीगदेसे ह्राङला सेम न्‍हङरी थापाङ्‍गो।” चु भिबा चा ख्रीष्‍टदा सिबाग्‍याम सोना लसी तोर भबारी हिन्‍ना।