Romans 11:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए के परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्मिएको बेन्यामीन घरानाको इस्राएली हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हो भने म सोध्छु: के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल।
Nepali ERV (पवित्र बाइबल)
तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।
Nepali Tamang 2011
थेह्रङ् भिसम ङाइ एनीगदेदा ङ्योइला, “तिग परमेश्वरसे ह्राङला म्हिगदेदा ख्लाबा हिन्ना?” पक्कान आहिन! तिग्दा भिसम ख्रीष्टदा विश्वास लबा ङाएनोन अब्राहामला वंशरी न्हबा बेन्यामीनला सन्तान इस्राएली हिन्ना।