Romans 11:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका आँखाले देख्न नसक्ने गरी अन्धकारले छोपोस् र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका आखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।” भजनसंग्रह 69:22-23
Nepali Tamang 2011
थेनीगदेला मी काना तगै, ओच्छे थेनीगदेला छिक्मा खाइमै सोजो थातगै।”