Romans 11:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन सक्‍छ, यस कामले मेरा आफ्‍नै जातिका मानिसहरू पनि तिमीहरूसँग इख गरेर कोही-कोहीचाहिँ परमेश्‍वरतर्फ फर्कि पो हाल्‍छन् कि?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस आशामा कि मेरो आफ्‍नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्‍ये कसै-कसैलाई बचाउन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्‍न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।
Nepali Tamang 2011
ङाला ह्राङलान य्‍हुलला म्‍हिगदेसे एनीगदेदा डाह लसी थेनीगदे न्‍हङला कोइ कोइ चा परमेश्‍वरपट्टि दोःसी थार्बा याङ्ला वा भिबा आशसे ङाइ चुह्रङ् लबा हिन्‍ना।