Romans 11:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरू त्यागिंदा त दुनियाँ परमेश्वरको मित्र बनियो भने तिनीहरूलाई आफ्नै बनाउँदा झन् के हुन्छ? तिनीहरूले मरेर पनि जीवन नै पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्युबाट जीवन पाएको समान होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि तिनीहरूको अस्वीकृतिचाहिँ संसारको निम्ति परमेश्वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।
Nepali Tamang 2011
तिग्दा भिसम थेनीगदेदा परमेश्वरसे ख्लामा जम्बुलिङला जम्मान म्हिगदे परमेश्वरला म्हि दोजी भिसी दोःसी थेनीगदेदा परमेश्वरसे ह्राङला म्हि स्होबा चा जम्बुलिङला जम्मान म्हिगदे सिबाग्याम सोबा तेबान आहिन?