Romans 11:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमी भन्छौ होला, “म कलमी बाँधिन ती हाँगा भाँचिएका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिमीले भन्नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकूँ।”
Nepali Tamang 2011
तर एसे चुह्रङ् भिसी पाङ्ला, “ङादा थुइबाला लागिरीन थे हाँगागदे क्युइबा मुबा।”