Romans 11:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले सुरुमै चिन्नुभएका यी मानिसहरूलाई त्याग्नुभएको छैन। धर्मशास्त्रले अगमवक्ता एलियाको बारेमा बताएको कुरा त तिमीहरूलाई थाहै छ। एलियाले इस्राएलीहरूको विरोधमा यसरी परमेश्वरलाई भनेका थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्वरसँग बिन्ती गरेका थिए:
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,
Nepali Tamang 2011
परमेश्वरसे ङाच्छाहेन्सेन ङोसेबा ह्राङला म्हिगदेदा ख्लाबा आरे। एलिया अगमवक्ताला बारेरी परमेश्वरला बचनरी पाङ्बा ताम मी एनीगदेदा थानोन मुला। एलिया अगमवक्तासे इस्राएलीगदेला बिरोधरी परमेश्वरदेन छ्याम चुह्रङ् लसी बिन्ती लबा मुबा,