Romans 11:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो साँचो हो तिनीहरूले विश्वास गरेनन् र तिनीहरू भाँचिएर गए, तर त्यसको ठाउँमा तिमीहरूले विश्वास गर्यौ र कलमी बाँधिएका छौ। यस बारेमा घमण्डले नफुल तर होशियार होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्वासको कारणले काटिएका हुन्। अनि तिमी विश्वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान।
Nepali ERV (पवित्र बाइबल)
त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।
Nepali Tamang 2011
एसे पाङ्बा तामएनोन ठीकनोन हिन्ना, येशूदा विश्वास आलबासे लमा थेनीगदे क्युइबा हाँगा ह्रङ्बान मुबा। तर एनीगदे चा विश्वास लबासे लमा सोबा हिन्ना। थेतबासेलमा एनीगदेसे घमण्ड थालउ, तर परमेश्वर म्राङ्सी लोङ्गो।