Romans 11:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले साँचो हाँगाहरूलाई त बाँकी राख्‍नुभएन भने तिमीहरूलाई पनि छोड्‍नुहुनेछैन नै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यदि परमेश्‍वरले स्‍वाभाविक हाँगाहरूलाई बाँकी राख्‍नुभएन भनेता तिमीलाई पनि बाँकी राख्‍नुहुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि परमेश्‍वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे ङाच्‍छाहेन्‍सेन मुबा हाँगागदेदा मी भ्‍याङ्‍जी भिसम एनीगदे थुइबा हाँगागदेदाएनोन भ्‍याङ्‍ला।