Romans 11:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि इस्राएलीहरूले अविश्‍वास छोडेर विश्‍वास गर्न थाल्‍छन् भने पहिले भएकै ठाउँमा हाँगाझैँ फेरि जोरिनेछन् किनभने परमेश्‍वरले फेरि तिनीहरूलाई जोर्न सक्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पनि अविश्‍वासमा ढीट भएर बसेनन्‌ भनेता कलमी बाँधिनेछन्‌। किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍न सक्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए
Nepali Tamang 2011
चुदे थेनीगदेसे ह्राङला सेम दोःसी विश्‍वास लजी भिसम हाँगादा ह्रङ् लसी थुइला। तिग्‍दा भिसम परमेश्‍वरसे थेनीगदेदा दोःसी गिक स्‍होबारी खम्‍ला।