Romans 11:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ,
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ, उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ
Nepali Tamang 2011
जमाहेन्से जम्मान इस्राएली य्हुलदाएनोन थार्ना लला। परमेश्वरला बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “थार्बा पिन्बा म्हि सियोनग्याम फेप्खला, ओच्छे याकूबग्याम पाप गेगदे भ्याङ्ला।”