Romans 11:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्न र बोलाइसकेकालाई कहिल्यै पनि त्याग्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरको वरदान र बोलावट अटल छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरसे ह्राङसे मोलम दोःसी आकिन, ओच्छे ह्राङसे धम्बागदेदाएनोन खाइमै आख्ला।