Romans 11:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे अनि तपाईंका बलि-वेदीहरू भत्काइदिए, बाँचेकोचाहिँ म नै हुँ र मलाई पनि तिनीहरू मार्न खोज्दै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन् र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”
Nepali Tamang 2011
“प्रभु, थेनीगदेसे ह्राङला अगमवक्तागदेदा साइबा मुला ओच्छे ह्राङदा बलि फुल्बा ग्लागदे फुप्सी पिन्बा मुला, सोबा चा ङा जे हिन्ना, ङादाएनोन साइबारी थेनीगदेसे म्हाइबान मुला।”