Romans 11:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहो परमेश्‍वरको धन कति प्रशस्‍त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्‍छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहा! परमेश्‍वरको बुद्धि र ज्ञानको कति अपार धनसम्पत्ति! उहाँका न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्!
Nepali ERV (पवित्र बाइबल)
हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।
Nepali Tamang 2011
ओहो, परमेश्‍वरला दया गाते ल्‍हाना! थेला ज्ञान बुद्धि गाते घ्रेन! ओच्‍छे थेसे पक्‍का लसी जिन्‍बा ताम खाल्‍से घोखम्‍ला? थेला ग्‍याम खालैसेन म्राङ्बारी आखम!