Romans 11:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले परमेश्‍वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्‍वरलाई कसले केही दिएको छ, र परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”
Nepali ERV (पवित्र बाइबल)
“कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।” अय्यूब 41:11
Nepali Tamang 2011
“परमेश्‍वरसे छे फाबारी खाल्‍से परमेश्‍वरदा छे पिन्‍बा मुला?”