Romans 11:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै उहाँकै सृष्‍टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्‍ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्‌। उहाँलाई नै सदासर्वदा महिमा होस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।
Nepali Tamang 2011
तिग्‍दा भिसम जम्‍मान स्‍हे परमेश्‍वरग्‍याम खबा हिन्‍ना। जम्‍मान स्‍हे थेसेन स्‍होबा हिन्‍ना। ओच्‍छे जम्‍मान स्‍हे थेलान लागिरी स्‍होबा हिन्‍ना। थेतबासेलमा सदन परमेश्‍वरला मानदेन जयजयकार तगै। आमेन।