Romans 11:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले उनलाई भन्नुभयो, “मैले मेरो लागि सात हजार मानिस जोगाइराखेको छु, तिनीहरूले बाल देवतालाई ढोग्न घुँडा टेकेका छैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनलाई परमेश्वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”
Nepali Tamang 2011
तर परमेश्वरसे थेदा “ङाइ ङाला लागिरी हजार निस म्हिगदेदा जोगब लसी थान्बा मुला, थेनीगदेसे बाल भिबा लदा फ्या लबा आरे” भिसी सुङ्जी।