Romans 11:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै अहिले पनि परमेश्‍वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्‍वरला दयामायाग्‍याम धम्‍बागदे न्‍हङला कोइ कोइ म्‍हिगदे दान्‍देनोन मुला।