Romans 11:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
Nepali ERV (पवित्र बाइबल)
अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
Nepali Tamang 2011
चु चा दयामायाग्‍याम तबा हिन्‍ना, ठिम अन्‍छार लबा गेग्‍याम आहिन। चुदे ठिम अन्‍छार लबा गेग्‍याम तबा हिन्‍सम दयामाया आचिसेला मुबा।