Romans 11:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसै गरी राजा दाऊद पनि भन्दछन्, “तिनीहरूको भोज-भतेर, पासो र धराप बनोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र दाऊद भन्छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि दाउद भन्छन् “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
Nepali Tamang 2011
ओच्छे दाऊदसेनोन चुह्रङ् भिसी पाङ्बा मुला, “थेनीगदेला भोजएनोन थेनीगदेला लागिरी झूबा वादेन फुप ह्रङ्बान तगै। ओच्छे थेनीगदेला चबा स्हे थान्बा टेबुलरी ठोक्सी थेनीगदे ह्रिल्गै, थेनीगदेसे फातोःबा पापला सय फातोःगै।