Romans 12:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरिहाल्‍नुपर्ने काममा अल्‍छी नगर। आत्‍मामा जोशिलो भएर दिलोज्‍यानले प्रभुको काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।
Nepali Tamang 2011
एनीगदे आब्‍लेना सदन झन्‍सी गे लउ, ओच्‍छे सेमहेन्‍सेन परमेश्‍वरदा तेन्‍गो।