Romans 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु ख्रीष्‍टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्‍कार गर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।
Nepali Tamang 2011
परमेश्‍वरला म्‍हिगदेदा खाँचो तबा धुइरी ह्रो लउ, ओच्‍छे ह्राङला दिमरी खबा डोन्‍बोदा ज्‍यना लसी क्‍योङ्‍गो।