Romans 12:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्‍टमा एउटै शरीर हौं, र प्रत्‍येक एक-अर्काका अङ्ग हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ।
Nepali ERV (पवित्र बाइबल)
उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन य्‍हाङ ल्‍हानान मुसैनोन ख्रीष्‍टदेन छ्‌याम गिक तबासे लमा य्‍हाङ ल्‍हुइ गिक ह्रङ्‌बान हिन्‍ना, ओच्‍छे य्‍हाङ जम्‍मान ह्राङ ह्राङ न्‍हङरी या, काङ, ना, सुङ ह्रङ्‌बान हिन्‍ना।