Romans 12:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्;
Nepali ERV (पवित्र बाइबल)
यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।
Nepali Tamang 2011
स्य्हान्दोदा ह्रो लबा मोलम याङ्बा म्हिसे सेमहेन्सेन ह्रो लगै, स्य्हान्दोदा लोप्बा मोलम याङ्बा म्हिसे ज्यना लसी लोप्गै,