Romans 13:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
Nepali ERV (पवित्र बाइबल)
प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।
Nepali Tamang 2011
माया लबा म्हिसे ह्राङला खिम्जेमदा न्होङ्ना आल। थेतबासेलमा माया लबा चा ठिम पूरा लबा हिन्ना।