Romans 13:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रात धेरै बितिसक्‍न लाग्‍यो अब उज्‍यालो हुनै आँटेको छ। अन्‍धकारमा गरिने खराब काम त्‍यागौं। अन्‍धकारसँग लड्‍न ज्‍योतिका सेनाझैँ तयार हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ।
Nepali ERV (पवित्र बाइबल)
“रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।
Nepali Tamang 2011
म्‍हुन निसी य्‍हाल तबारीन छ्‌याइबा मुला। थेतबासेलमा य्‍हाङसे धोपधोपरी लबा जम्‍मान आज्‍यबा गेगदे ख्‍लागे, ओच्‍छे य्‍हालला सेना दोसी चिइ।