Romans 13:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दण्ड नपाऊँ भनेर मात्र होइन तर आफ्नो विवेकले यसो गर्नु ठीकै हो भनेर पनि तिमीहरूले सरकारलाई मान्नैपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अधिकारीहरूका अधीनमा बस्नु आवश्यक छ। सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि तिनीहरूका अधीनमा रहनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरग्याम सजाय आयाङ्बारी जे आहिन, तर एनीगदेला सेमला तामला लागिरी एनीगदे शासन लबागदेला तहरी चितोःला।