Romans 13:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्नो कर्तव्य पूरा गरेको बेला परमेश्वरको लागि काम गरिरहेको हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।
Nepali Tamang 2011
थेतबासेलमान एनीगदेसे तिरो फामुला। तिग्दा भिसम शासन लबा म्हिगदे चा सदन आज्यबा गेगदे लआपुङ्बा परमेश्वरला गे लबा म्हिगदे हिन्ना।